शान्ति आ.वि घुम्तिद्धारा कक्षा ८ मा अध्यानरत विद्यार्थीहरुलाई बिधाई

बिकास घिमिरे ,न्युजपाना

शितगंगा नगरपालिका वडा न २ मा रहेको शान्ति आधारभुत विद्यालय घुम्तिले कक्षा ८ मा अध्यानरत विद्यार्थीलाई बिधाई गरेको छ ।
प्रधानध्यापक कृष्ण प्रसाद घिमिरे र शिक्षक दिपक घिमिरेले ले शैक्षिक क्षेत्रमा जिल्लाको पहिचाहन बनाउन सफल रहनु भन्दै सुभकामना दिदै अनुशासित र लगनशिल बिद्यार्थी बनि भबिस्यमा थप प्रगतिको कामना गर्दै शान्ति आबिको बिद्यार्थी भनेर गर्ब गर्न लाएक बन्ने आफुमा पुर्ण बिश्वास रहेको बताउनु भएको छ ।
कार्यक्रममा शिक्षक दुर्गा बहादुर रेश्मि, दिपेन्द्र क्षेत्री ,प्रेम केसि भिम बहादुर गुरुङ , शिक्षिका सिता पुलामि मगर , बिष्णु खनाल ,बिन्दु घिमिरे लगाएतका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो । शिक्षक गिरिराज खनालको सञ्चालनमा कार्यक्रममा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?