शितगंगा महोत्सवमा माघ १४ गते बद्रि पंगेनि ,वर्षा थापा लगायतका कलाकारहरुको प्रस्तुती

माघ १४ गते आइतबार तेस्रो शितगंगा कृषि पर्यटन तथा अधौगीक व्यापार महोत्सवमा लोक तथा दोहोरी गायक बद्रि पंगेनि ,वर्षा थापा लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने उधोग वाणीज्य संघ शितगंगा ले जनाएको छ । साथमा तेस्रो शितगंगा डांस आइडल र शितगंगा डाँस ग्रुपको विशेष प्रस्तुती रहने छ ।
माघ १२ गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई करोडको कारोवार हुने अपेक्षा आयोजकको छ । शीतगंगामा भएका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार–प्रचार गरी पर्यटक भित्राउनु पनि महोत्सवको उद्देश्य रहेको आयोजक शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताउनु भएको छ । यस महोत्सबाट शीतगंगामा उत्पादन भएको वस्तुको बजार प्रवद्धन गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?