शितगंगा ११ का बिपन्न तथा सितलहर पिडितहरुलाई निशुल्क न्यानो कपडा वितरण

शितगंगा नगरपालिका ११ का बिपन्न नागरिक तथा सितलहर पिडितहरुका लागि निशुल्क १३० जनालाई न्यानो कपडा वितरण गरिएको र भोलि ३०० जनालाई बितरण गरिने वडा अध्यक्ष नबराज भुसालले जानकारी दिनु भयो ।

दिगो विकास पहलका लागि सामाजिक अभियान र LAI MUN society काठमाडौकाे सहयाेग तथा Everest English School , Eps school Kathmandu काे सहकार्यमा यस शितगंगा नगरपालिका वडा न .११ का बिपन्न नागरिक हरुलाई बितरण गरिएको छ। अझै १५०० थान बितरण गरिने र भाेली पौष २९ गते खयरभट्टी वडा कार्यालय, माैवाबारी, बेलखाेला र दाेबाटामा वडा सदस्यहरुकाे उपस्थितिमा वितरण गरिने वडा अध्यक्ष नवराज भुसालले जानकारी गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?