शितगंगा एमालेको का.वा अध्यक्षको जिम्मेवारी रानालाई

नेकपा एमाले शितगंगा नगर कमिटीले उपाध्यक्ष संजय रानालाई र्कायवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । नगर कमिटी अध्यक्ष प्रदेश सदस्यमा निर्वाचित भए पछि रानालाई अध्यक्षको कामकाजको जिम्मेवारीमा का.गर्ने अधिकार नगरकमिटीको बैठकले दिएको हो ।

जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा सम्पन्न बैठकले सामाजिक सञ्जालमा पाटीका जिम्मेबार ब्यतीले आधिकारिकताको आधारमा टिकाटिप्पणी गर्न निर्देशित गरेको छ । यस्तै नेकपा एमालेकै नेता कासी आर्चाय तथा बिभिन्न एमाले नेता सहित शितगंगाका बामपन्थी पाटीहरुले सुरु गरेका बामपंथी एकता एभियान हाललाई एमालेको हितमा नरहेको र पाटीको आधिकारीक निर्णय समेत नभएकोले उत्त कार्यक्रममा पाटीको प्रत्यक्ष संलगनता नरहने बताएको छ । यस्तै बैठकले शितगंगामा रनिङ शिल बिजेता खेलाडीहरुलार्य १२ हजार नगद सहित सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

रोल्पामा पहिरो १० जनाको मृत्यु क्हि बेपत्ता

कुकुरको समुहले चार वर्षीया बालिकामाथि आक्रमण, टाउकोमा ८० टाँका

शिक्षक सरुवामा रकम मागेको आरोपपछि प्रभाकर माविमा विवाद

अर्घाखाँचीमा १०.७५ किमि पक्की कुलो ३१ सय हेक्टरमा १२ महिनै सिचाँइ

छुटाउनुभयो कि ?