३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

शिवादहमा कार्तिक ३ गते प्रतिभा सम्मान तथा सास्कृतिक कार्यक्रम

शितगंगा नगरपालिकाको वडा नम्बर ६ मा यहि कार्तिक ३ गते नेपाल मगर संघ जिल्ला समिति, नेपाल मगर संघ अर्घाखाँची काठमाडौ सम्पर्क समिति तथा नेपाल मगर संघ शितगंगाको आयोजनामा मगर प्रतिभा सम्मान , प्रशिक्षण तथा बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको शितगंगा मगर संघका अध्यक्ष भुपाल सारु मगरले जानकारी दिनु भयो ।

संघिय लोकतान्त्रिक गणतन्त्रको मुल आधार आत्म निर्णय अधिकार सहित मगरात स्वयत्त स्थापना र अग्राधिकार भन्ने मुल नाराका साथ प्रक्षिक्षण तथा सास्कृतिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा लोक तथा दोहोरी गायक देबिराम राना मगर, करिस्मा घर्तीमगर ,दिपक गरौजा मगर, राजेश थापा मगर, डोल्मा लामिछाने मगर ,दिपा लामिछाने मगर साथै बिभिन्न स्थानिय कलाकारहरुको समेत बिबिध प्रस्तुतिका साथ कार्यक्रम सञ्चालन हुन लगेको हो ।कार्यक्रम शिवादह माबिबो प्राण्गणमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (80%)
  • अचम्मित (20%)
  • दुःखी (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा–८ मा १५ दिने मुडा बनाउने तालिम सुरु

0

स्थानियतह लाई दुख दिने डिएफओ को सरुवा

0

मुख्यमन्त्री आचार्यद्वारा प्रथम रुरुक्षेत्र शालग्राम महोत्सवको उद्घाटन

0

शितगंगा नगरपालिका–८ लाहापेमा बजार अनुगमन

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?