चिनमा भइरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले टस हारेर ब्याटिङ सुरु गरेको छ । चीनको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा अहिले ७ बजे देखि खेलसुरु भएको हो नेपालले मंगोलिया संग टस हारेर ब्याटिङको निम्तो पाएको हो ।यो मंगोलियाको अन्तर्राष्ट्रिय पहिलो खेल हो । एसियाली खेलकुदमा नेपालले पदक जित्ने आसा गरिएको छ ।
सम्पर्कContact
इ-मेलः newskp425@gmail.com
विज्ञापनको लागिः ९८४७५७८३२५
थप जानकारीको लागिः ९८६१९३६०७६, ९८४७३१४६५१