अर्घाखाँचीको शितगंगामा मामा द्धारा भान्जाको ढुंगाले हानेर हत्या

अर्घाखाँचीको शितगंगा ६ सानाढुंग्रेमा आफ्नै मामाले भान्जाको हत्या गरेका छन । वडा नम्बर ६ साना ढुंग्रे निवासी ५३ बर्षिय मामा झन्द्र बहादुर गाहाले भाजा ३५ बर्षका तिलक रेश्मीको हत्या गरेका हुन । २७ गते रेश्मीको शब स्थानियले देखे पछि प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय ठाडाको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा उनका मामाको संका लागे पछि नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?