कालिका आधारभुत विद्यालय शितगंगा ५ मा शिक्षक विद्यार्थी र अभिभावक विच अन्तक्रिया कार्यक्रम सम्पन्न

विद्यार्थीको सिकाई उपलब्धी मुल्याङ्कन पाठ्यक्रम प्रारूप २०७६ अनुसार गरिने भएको छ ।
यसका लागी जनप्रतिनिधी अभिभावक विद्यार्थी शिक्षक कर्मचारीको सहयोग आवश्यक पर्ने कालिका आ.वि का प्रधानाध्यापक धनिश्वर पौडेलले बताउनु भयो ।
शिक्षण सिकाई उपलब्धी वृद्धि गर्न आफु हरेक किर्याकलापमा सहजीकरण तथा सहयोग गर्ने वडा नं . ५ का वडा अध्यक्ष चन्द्रमणि वेल्वासेले बताउनु भयो ।
यस्ता कार्यक्रम सबै विद्यालयमा गरिनु आवश्यक छ आधारभुत तह देखि नै सिकाई उपलब्धी हासिल गर्न सकिएमा माध्यमिक तहमा पनि सुधार हुने देखिन्छ त्यसैले यसमा सबैका ध्यान पुग्न अपरिहार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?