शितगंगा नगरपालिकामा SEE नतिजा ६१ जना पास २ बिद्यालय निल

शितगंगाको SEE नतिजा त्यति सन्तोषजनक आउन सकेन नतिजा सुधार गर्ने उदेश्यले नगरपालिकाले अतिरिक्त कक्षाहरु सञ्चालन गर्दा समेत अधिकांस बिद्यार्थी ती बिषयमै फेल भएका छन । नतिजा हेर्दा ज्योती माबिको सबै भन्दा राम्रो २० जना पास भएका छन भने वडा नम्बर ९ को पाँकुरी माबि र वडा नम्बर ११ को धर्मोदय माबिमा कुनै बिद्यार्थी पास हुन सकेन्न ।

ज्योति माध्यमिक विद्यालय का विपुल भट्टराई ३.६९ जिपिए सहित नगर प्रथम भएको दावि छ अन्य बिद्यालयको पनि नतिजा बिद्यालयले सार्वजनिक गरिरहेका छन ।
ज्योती माबि २० जना पास सहभागी ६३ जना
सरस्वती माबि सितापुर ४ जना पास सहभागी ३९
मन्द्रे माबि २ जना पास ३४ जना सहभागी
शिवादह माबि पास ४ जना
सुधा माबि ७ जना पास ५० जना सहभागी
हरी माबि १ जना पास
प्रभाकर ४ जना पास सहभागी २७ जना
पावर माबि ५ जना पास ५० सहभागी
सुबोधिनि माबि १ जना पास १४ जना सहभागी
जनजागृती माबि ३ जना पास
पाँकुरी माकि ० पास २५ जना सहभागी
रिकोट मा बि ३ जना पास १७ सहभागी
लापे माबि ६ जना पास ३५ जना सहभागी
धर्मोदय माबि ० पास ९ जना सहभागी
गैरा माबि ३ जना पास ३४ जना सहभागी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगा : भूगोलको सराप, प्रकृतिको वरदान

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?