शितगंगाका स्रोत शिक्षकहरुलाई सुचना प्रबिधि सम्बिन्धी ३ दिने तालिमको सुरुवात

न्यूजपाना, शितगंगा

शितगंगा नगरपालिकाका स्रोत शिक्षकहरुलाई सुचना प्रबिधि सम्बिन्धी ३ दिने तालिमको सुरुवात भएको छ । शितगंगा नगरपालिकाको शिक्षा शाखाको आयोजनामा सञ्चालन हुन लागेको तालिमको नगर प्रमुख छबिलाल पौडेले उद्धघाटन गर्नु भएको छ । तालिममा बिभिन्न बिद्यालयमा रहेका कम्प्युटर शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख बिनोद पोख्रेलले जानकारी दिनु भयो । तालिम पछि सबै शिक्षकहरुले सुचना र प्रबिधिको क्षेत्रमा बिद्यालयलाइ अब्बल राख्ने गरि सक्षम हुनेमा कार्यक्रममा सहभागी अथितीहरुले बिश्वास ब्यत गरेका छन । कार्यक्रमको नगर प्रमुख छबिलाल पौडेल उपप्रमुख गीताभाटले उद्धघाटन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?