सितापुर रुपन्देही सिर्जनशिल समुहको आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सितापुर रुपन्देही सिर्जनशिल समुहको आयोजनामा १ दिने बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । साझा हस्पिटल प्रा .लि बुटवल ८ रुपन्देहिको प्राविधिक सहयोगमा शितगंगा नगरपालिका वडा नम्बर २ शितापुरमा भएको शिबिरमा जनरल फिजिसियन , हाडजोर्नी तथा नशा ,महिला तथा प्रसुती ,जनरल सर्जरी ,नाक कान तथा घाँटी ,भिडियो एक्स रे ,इ.सि.जि. ,ल्याब प्रयोगशाला ,फार्मेसी सेवामा ५३६ जना सेवाग्राहिले सेवा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?