नेपालले दोस्रो विकेट गुमायो

नेपालले १९ औं एसियाली खेलकुद एसियाडमा माल्दिभ्सविरुद्ध दोस्रो विकेट गुमाएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४ ओभरमा २ विकेट गुमाउँदै ३२ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ३५ रनामा आउट भएका हुन

नेपालले ५५ रन बनाएको छ । नयाँ ब्यासमेनको रुपमा सन्दिप जोरा आएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?