प्राथमिक तहको शिक्षकमा ४४६२ कोटामा बिज्ञापन अर्घाखाँचीका १९७ जना

शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षक पदको विज्ञापन खुलाएको छ । देशभर आयोगले ४४६२ कोटामा बिज्ञापन आह्वान गरेको हो । जसमा लुम्बिनी प्रदेशमा ४९५ जनाको आह्वान गरिएको छ जसमा अर्घाखाँचीमा सबै भन्दा धेरै १९७ जना रहेको छ ।कोसी प्रदेशमा १०६६ मधेस प्रदेशमा ५०८ बागमती प्रदेशमा ११०३ गण्डकी प्रदेशमा ८०० कर्णलीमा १७७ र सुदुरपश्चिम प्रदेशमा ३०२ जनाको बिज्ञापन खुलाइएको छ । आयोजगले सबै भन्दा धेरै मकवानपुरमा २०८ जना अर्घाखाँचीमा १९७ , स्याङजामा १८८,तनँहुमा १७२, र खोटाङमा १६८ जनाको बिज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?