बाणगंगाधामको साधारण सभा सम्पन्न

शितगंगा नगरपालिका वडा नम्बर ४ मा अवस्थित बाणँगंगाधामको उद्धगम स्थल बाणगंगाधाम मन्दिर ब्यवस्थापन समितिको साधारण सभा सम्पन्न भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर ४ मा पर्ने बाणगंगाधाम प्रसिद्ध बाणगंगा नदिको उद्धगम स्थल हो । यहाँ हरेक शिबरात्री,रामनममीमा बृहत पुजा हुने गर्छ भगवान रामले बाणहानी पानी निकालको आरि रहेको बिश्वास यहाँ छ सो कारण आरिपानी समेत यो ठाउलाइ भन्ने गरिन्छ । उक्तआरीमा सयो गाँइ हरुले एकैसाथ पानी खादा पनी कहिले पानी नघट्ने गरेको समेत स्थानिय वृद्धहरुको भनाई छ यहाँ पुजाआजा गर्न जिल्लाभित्रका भन्दा अन्य जिल्लाका र सुपादेउराली जाने भारतका धार्मिक प्रयटकहरु बढि जाने गर्छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?