प्रमुख जिल्ला अधिकारी द्वारा असक्त व्यक्तिलाई घर मै पुगि नागरिकता हस्तातरण

विक्रम आचार्य, शितगंगा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं.१४ को विकट वस्तिमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलिले घरमै पुगेर असक्त नागरिकलाई नागरिकता प्रदान गरिएको छ ।
आज माघ २ गतेका दिन शितगगा नगरपालिका वडा नम्बर १४ को बिकट ठाउँ करेचुलिमा गएर अशक्त ब्यक्ति ४५ बर्षीय यम बहादुर ढेडी को नागरिकता बितरण गर्नको लागि श्रीमान प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थी , शितगगा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत अर्जुन सर्मा र वडा अध्यक्ष दामोदर न्यौपाने समेत घरमै पुगेर नागरिकता बितरण गरिएको वडा नं। १४ का वडा अध्यक्ष दामोदर न्योपानेले जानाकारी दिनु भयो ।
यसरी असक्त नागरिकलाई घरमै पुगेर नागरिता दिदा असक्त नागरिकलाई सम्मान भएको छ यस्तो सहरानिय कार्य सबै दुर दराजका असक्त नागरिकले सेवा लिन सकुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?