भोलि सनिबार पुर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तु आउदै

शिवराज नगरपालिकाले स्थापना गरेको श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको सालक अनावरण भोलि पुस १४ गते सनिबार हुने भएको छ ।
भोलि पौष १४ गते, शनिबार कपिलवस्तुको शिवराज नगरपालिकाको खैरेन्द्रपुर चोकमा स्थापना भएको शालिकको पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह अनावरण गर्ने र्कार्यक्रम रहेकोले नगर प्रमुख अजय थापाले जानकारी गराउनु भयो । नगर प्रमुख थापाले उक्त कार्यक्रममा उपस्थिति हुन सम्पुर्ण जिल्लाबासीलाइ अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?