डा.मुक्ति श्रेष्ठ स्वास्थ बिमा बाेर्डमा नियुक्त

  1. नेपाल चिकित्सक संघका पुर्व केन्द्रीय अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ स्वास्थ्य बिमा बोर्डको बोर्ड सदस्य नियुक्त हनुभएको छ ।  सामाजिक क्षेत्रमा क्रियासिल बरिस्ठ डाक्टर मुक्ति श्रेष्ठ नेपाल सरकार मन्त्रिपरिषद को निर्णयबाट स्वास्थ्य बिमा बोर्ड को बोर्ड सदस्य मा न्युक्ति हुनभुएको हो । श्रेष्ठ अर्घाखाँची निवासी हुनुहुन्छ । यस्तै केही दिन अघि अर्घाखाँचीकै  डा चोपलाल भुसाल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?