काग्रेसले निर्वाचन अघि गठबन्धन गर्दैन : महामन्त्री थापा

न्युजपाना चन्द्रौटा
नेपाली काग्रेसका महामन्त्री गगन थापाले कपिलबस्तुको चन्द्रौटामा अगुवा कार्यकर्तासग भेटघाट गर्नुभएको छ । महामन्त्री थापाले पार्टिलाई एकताबद्द बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पाटीको अब छिटै महासमिति बैठक बस्न लागेको जिल्ला जिल्लाबाट कार्यक्रताले दिएका सुझावमाथी बैठकमा छलफल गराउने थापाले बताउनु भयो । थापाले पछिल्लो २० बर्षमा कार्यक्रताहरुमा बढि नारासा छाउने गरेको बताउदै चुनावमा गरिने गठबन्धनले धेरै नेता कार्यक्रताहरुमा निराशा छाउने गरेकोले अबका निर्वाचनमा चुनावी अघिको गठबन्नबाट काग्रेस पछि हट्ने बताउनु भयो । अहिले पनि स्थानिय तह देखि केन्द्र सम्मै पाटी सरकारमा हुँदा पनि रफ्तारमा काम नभएकोले नागरिकहरुमा समेत उत्शाह नभएको र यसले पाटीलाइ समेत असर गर्ने थापाले बताउनु भयो ।

जिल्ला सभापती अब्दुल कलाम , क्षेत्रीय सभापती बर्मानन्द उपाधाय , नगर सभापती मधु पोख्रेल ,अविषेक प्रताप शाह , काग्रेस नेताहरु इश्वरी प्रसाद पाण्डे, जम्सेर अलिमिया,हुमकान्त खनाल ,बुद्धभुमि नगरपालिका प्रमुख केशव श्रेष्ठ,कृष्णनगर नगरप्रमुख रजत प्रताप शाह ,बिनोद नेपाल,गोबिन्द केसी ,रुणदल नेता अमर पौडेल,लगाएतको उपस्थित रहेकाो थियो कार्यक्रममा बोल्ने बकताहरुले कपिलबस्तुमा पार्टिको अवस्था बारे जानकारी गराएका थिए उनिहुले पाटीमा भएको अनतरबिरोधका कारण पाटी निर्वाचनमा पराजय भएको समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?