पुननिर्माणमा खटि रहेको छ एमाले अर्घाखाँचीको टिम

न्युज पाना शितगंगा। भुकम्प  प्रभावित क्षेत्रमा अर्घाखाँचीबाट १४ जना स्वयंसेवक करिव २ हप्ता देखि रुकुम पश्चिममा खटिरहेको छ । नेकपा एमाले जिल्ला उपसचिव सम्भु पोख्रेलको नेत्तृत्वमा गएको टोलीले दैनिक श्रमदान गरिरहेको छ । स्वयंसेवक टोलीमा युवा संघ ,अनेरास्ववियु ,बिभिन्न भातृसंगठनका सदस्य विभिन्न जनप्रतिनिधि सहभागी रहेका छन ।
चिसोबाट सुरक्षित रहने उदेश्यले अस्थायी टहरा तथा अस्थायी भवन निर्माणमा निरन्तर खटि रहेको नेकपा एमाले शितगंगा नगरकमिटी सदस्य तथा कार्यपालिका सदस्य बोम बहादुर बिकले बताउनु भयो। अर्घाखाँचीबाट नेकपा पाटी कार्यालय सचिव लिला बिक,देबेन्द्र रेस्मी,बिक्रम नेपाली रामु गैरे,अर्जुन खनाल लगायतको टोली श्रमदानमा खटेको छ ।

यिन हुन अर्घाखाँचीबाट खट्ने स्वयंसेवक


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?