२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

शितगंगा मह‍ोत्सवको उद्धघाटन मन्त्री रोज राणाले गर्ने

यहि माघ १२ गते बाट सुरु हुन लागेको तेस्रो शितगंगा महोत्सवको लुम्बिनि प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज पौडेल रोज राणाले गर्ने भएका छन । आय‍ोजकले मन्त्रीले उद्धघाटन गर्ने तय भएको जनाएको छ । छोटो समयमा सुरु गर्न लागिएको महोत्सवको अहिले भमाधम काम भइ रहेको छ । महोत्सव स्थलमा स्टल निर्माणको काम चलि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?