अर्घाखाँचीका शिबजी जलजला म्युजिक अवार्डबाट सम्मानित

 

नृत्य क्षेत्रमा चर्चामा रहेका शिबजी क्षेत्री उत्कृष्ट म्युजिक भिडियो निर्देशन तर्फबाट उत्कृष्ट बन्दै अवार्ड प्राप्त गरेका छन । बिभिन्न गितहरुबाट छनोट भएकाहरुलाई पछाडी पार्दै क्षेत्रीले नेपाली लोक दोहोरी गित मैसावको भिडियो निर्देशन मार्फत Jaljala National Film & Music Award 2080 प्राप्त गर्न सकेको हुन

उत्त गितमा सुमन परियार र सुनिता हमालको स्वर रहेको छ भने गणेश भट्ट र अस्मिता रनपालको अभिनय देख्न सकिन्छ भने सो भिडियो शिवजी क्षेत्रीको निर्देशन तथा कोरियोग्राफीमा तयार पारिएको छ । शिवजी क्षेत्रीका बिभिन्न भिडियो तथा उनको निर्देशनमा रहेका भिडियोहरु चर्चित छन अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ निवासी क्षेत्री नृत्य क्षेत्रका ब्यस्त कलाकार समेत हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?