विक्रम आचार्य वाणगंगा
कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वडा न. ८ चप्परगाउँ स्थित साना किसान कृषि सहकारी सस्था का जननिर्वाचित संचालक समिति सद्स्य शैक्षिक ब्याक्तित्व राजु अधिकारी र वावुराम भण्डारीले सहकारी को बेथिति भ्रष्टाचार लापरबाही र अनियमितता नियन्त्रण भन्दा बाहिर गयको हुँदा:सस्थागत त्रुटि सुधारको लागि अनेक कोशिस गर्दा पनि राजनीतिक दबाब र प्रभाव को कारण सुधार गर्न संभब नभएको भन्दै नैतिकता को आधार मा आज सामुहिक राजिनामा दिनु भयको छ ।
सद्स्य अधिकारी लामो समय देखी शैक्षिक क्षेत्र मा सेवारत हुनुहुन्छ भने भण्डारी बितिय क्षेत्र बाट अबकाश अब्बल कर्मचारी हुनुहुन्छ राजिनामा पत्र मा सस्था भित्र भयका भ्रष्टाचार र अनियमितता लाई बुदागत उल्लेख गरि: ३२०० सेयर सद्स्य प्रति सम्बोधन गर्दै:आफू आबद्ध बितिय सस्था को त्रुटि बारे गम्भीर भई सचेत भयर खबरदारी गर्न आग्रह समेत गर्नु भयको छ ।
बितिय सुशासन सुनिश्चितता को लागि संघर्ष र खबरदारी सहित नैतिकता को आधार मा राजीनामा दिएको सदस्य राजु अधिकारीले न्युज पानालाई जानाकारी दिनु भयो ।