पिरापानीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा, २ जना गम्भिर घाइते

अर्घाखाँचीको शितगंगा नगरपालिकामा भएको सवारी दुर्घटनामा दुईजना गम्भीर घाईते भएका छन् । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु १ ज ४०९९ नम्वरको ट्याक्सी र विपरित दिशाबाट आउदै गरेको लु १६ प ६५९६ नम्वरको मोटरसाईकल शितगंगा १२ पिरापानीमा नजिक एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार २ जना गम्भीर घाईते भएका हुन् ।

गम्भीर घाईते हुनेमा शितगंगा १२ निवासी छवि भट्टराई र बासु भट्टराई रहेका छन् । मोटरसाईकल चालक दधिराम भट्टराईको अवस्था भने खतरामुक्त रहेको बताईएको छ । तिव्रगतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घाईतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?