सितापुरमा विपत क्षति बिवरण संकलन हुँदै

 

गत मंगलबार बझाङ केन्द्रबिन्दु केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गए पछि शितगंगा नगरपालिका २ को सितापुरमा समेत केही असर देखिएको छ । लगातारको बर्षाले गलेको पमिन भुकम्पको पराकम्पन पछि घरहरुमा समेत असर गरेको स्थानियको भनाइ रहेको छ ।

शितगंगा २ सितापुरमा केही घरहरु चर्कीएका छन । लामो समय प्रदेशमा बसेर कमाएर बनाएको घरको अबस्था देख्दा घरधनी निरास बनेका छन । अहिले ३ घरपरिवार बिस्तापितनैै भएका छन । बिपतमा परेका परिवारलाई मनोवल बढाउन शितगंगा नगरपालिकाका जनप्रतिनिधी अनुगमनमा पुगिरहेका छन ।

शितगंगा नगरपालिकाका उपमेयर गिता भाटले क्षति भएको स्थानको स्थलगत अनुगमन गर्नु भउको छ । अनुगमन पछि तुरुन्तै नगरपालिकाको बिपत समितिको बैठक बसेर क्षतिको बारेमा जानकारी गराउने र सरकारको उपल्लो निकायमा समेत उठाउने बताउनु भएको छ । यस्तै उपमेयर गिता भाटले इप्रका ठाडाका प्रहरी निरिक्षक ऋषिराम घर्तीमगरलाइ समेत क्ष्तिको बिबरण मुचुल्का तल्काल गरि जिल्ला प्रशासन अन्तरगत विपत समितिमा जानकारी गराउन अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?