शितगंगाका २३ जना बिभिन्न अपराधमा फरार (बिवरण सहित)

जिल्ला अदालत अर्घाखाँचीले बिभिन्न अपराधमा फरार शितगंगाका २३ जनाको नाम सहित अशुलउपर गर्न सहयोग गर्न शितगंगा नगरपालकालाई पत्र काटेको छ । बिभिन्न समयमा अपराध गरि फरार रहेका शितगंगा नगरपालकाका बिभिन्न वडाका २३ जनाको नाम अदालतले बिबरण सहित सार्वजनिक गरेको छ जसमा शितगंगा ७ का नारायण प्रसाद अधिकारी ३ वटा मुद्धामा फरार रहेको पाइएको छ उनि बैकिङ कसुरमा अपराध ठहरिएर फरार रहेका छन ।

यस्तै शितगंगा १३ र १४ का मान बहादुर घर्ती ,खडे पाण्डे र दलबिर घर्ती कर्तव्य जान मुद्धामा फरार रहेका छन उनिहरुको २०÷२० बर्ष जेल सजाय फैसाला भएको छ । यस्तै सवारी ज्यान,चिठ्ठा ,वनपैदावार,बहुबिवाह लगायतका मुद्धामा फरार रहेका लाइ खोजीमा समेत सहयोग गर्न अदालतले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?