कपिलबस्तुमा भारतिय प्रर्यटकलाई ट्राफिक आतंक भयो

ब्यापार संघका केन्द्रिय सदस्य तथा प्रर्यटन ब्यावसायी महादेव पोख्रेलले भ्रमणमा आउने भारतिय नागरिकलाई बिभिन्न बाहनामा दिइने दुखका कारण सास्ती भएको भन्दै सुधार गर्न सुझाव दिनु भएको छ। भन्सार काटेर आउने सवारी पुन रुट प्रमिटको कारण ट्राफिकबाट दुख पाउने गरेको गुनासो आएको छ। भारतिय नागरिकलाई सबै कुरा जानकारीनहुने तर भन्सारमा सबै कागज नदिने ब्यवस्थाले नागरिक दुख पाउने गरेको भन्दै प्रहरीलाई सहजिकरण गर्न अनुरोध गर्नु भएको हो। कृष्णनगरबाट आउने नागरिकहरुलाई रुटप्रमिटको लागि तौलिहवा जानु पर्ने सास्थीले उनिहरुको मनोवलनै घट्ने गरेको छ लाखौ भारतिय प्रर्यटक नेपाल आउने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सडकको माटो खोलामा फााल्दा सितापुर क्षेत्रका खेत बाढीको जोखिममा

0

अर्घाखाँचीमा फुलैफुल ,ब्यावसायिक खेती

0

ठेक्का लगाउन सितगंगा नगरपालिका खोलाहरुको संयुक्त अनुगमन

0

आज विश्व मुटु दिवस हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटु...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?