शितगंगा सम्पर्क समिती युएई को अधिवेशन बाट गणेश प्रसाद पौडेल को अध्यतामा २१ सदस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष युबराज बेल्बासे ,बरिस्ठ उपाध्यक्ष हरि बिसि ,महिला उपाध्यक्ष पबित्रा खनाल चुदाली ,महासचिव लेखनाथ पौडेल ,सहमहासचिव राम प्रसाद भुषाल ,सचिब अनिल कुराम बिसि, सह सचिब(सरिता गैरे ,कोषाध्यक्ष राजेन्द्र बहादुर बिक ,सह कोषाध्यक्ष (दिपक बिस्ट, सदस्य हरु सबिता खनाल चुदाली ,मधु पौडेल ,बिक्रम घर्ती ,ऋषि राम न्यौपाने, हिमाल खनाल ,हेम्नाथ पौडेल , लिल बहादुर बेल्बासे ,कमल बिशी ।सुमन्त खनाल ,जानका खनाल ,बरिस्ठ सल्लाहकार प्रेम बहादुर बग्लादार , बिस्नु अधिकारी सहितको २१ सदस्यीय समिति गठन भएको छ ।
शितगंगा सम्पर्क समिती युएई का अध्यक्ष गणेश प्रसाद पौडेल ले सस्थाको बारेमा प्रस्ट्याउदै आगामी दिनमा सस्थालाइ पुर्णरुपले अघाडी बढाउनेमा प्रतिबद्धता जानाउनु भएको छ । संस्थाका कोषाध्यक्ष राजेन्द्र बिक को अध्यक्षता र प्रेम बहादुर बगलदारको प्रमुख आथित्यतामा सम्पन्न भेलामा करिब ५० ब्यातित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा प्रेमबहादुर बगल्दार स्वागत मन्तव्य ,बर्तमान महासचिव लेखनाथ पौडेलले सञ्चालनमा नवगठित समितिको पहिलो बैठकले समितिको आगामी रणनीति तयार पार्ने गरि कार्यक्रम समापन भएको हो ।