जेष्ठ नागरिकहरुका लागी स्वास्थ्य प्रवद्धन कार्यक्रम अन्तर्गत १४३ जनाको स्वास्थ्य परीक्षण

न्यूजपाना , शितगंगा
अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको आयोजनामा शितगंगा नगरपालिका वडा न ३ मा जेष्ठ नागरिकहरुका लागी स्वास्थ्य प्रवद्धन कार्यक्रम अन्तर्गत सेवा प्रदान गरीएको छ ।
शितगंगा नगरपालिका वडा न ३ ठाडामा संन्चालन गरीको शिविरमा १४३ जनाको परीक्षण गरीएको शितगंगा नगरपालिका वडा न ३ का वडा अध्यक्ष चिन्ताराज अधिकारीले जानकारी दिनुभयो ।
शिविरमा वडा अध्यक्ष चिन्ताराज अधिकारी को प्रमुख आथित्यता, तथा अथिती वडा सदस्यहरु राजकुमार श्रेष्ठ , सरस्वती सारु को उपस्थीतिमा कार्यालय प्रमुख कमल प्रसाद आचार्य, वैध निरिक्षक पशुपति पन्थी , ल्याव टेक्निसीयन शुवास शाही , कविराम आचार्य, अर्चना पाण्डे , नागरीक आरोग्य सेवा केन्द्र सहयोगी निराजन पौडेल द्धारा सेवा प्रदान गरीएको थीयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?