शितगंगा बामपन्थी सहकार्य तथा एकता अभियानको शुभकामना आधान प्रदान कार्यक्रम

शितगंगा समृद्धिका लागि हाम्रो सहकार्य र एकता अभियान भन्ने मुलनाराका साथ शितगंगा नगरपालिकामा भोली मंगलबार बामपन्थी सहकार्य तथा एकता अभियानले शुभकामना आधान प्रदान तथा भित्रेपात्रो बिमोचन कार्यक्रम गने भएको छ ।
शीतगङ्गा समृद्धिको लागि( हाम्रो सहकार्य र एकता अभियान  भन्ने मूल नाराका साथ बडा दशै,शुभ दीपावली,नेपाल सम्वत र छठ पर्व(२०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान, ऐतिहासिक भित्तेपात्रो २०८०को विमोचन साथै वि.सं.२०४९ देखि २०७९ सम्म विजयी हुनुभएका शीतगंगा ९ दक्षिणखाँची ०का जनप्रतिनिधिहरुको जीवन्त इतिहास लेखनको लागि तस्विर संकलन अभियान सहितको भेटधाट तथा चियापानको कार्यक्रम आयोजना गरिएको हुदा देहायको मिति र स्थानमा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

मिति २०८० कार्तिक २१ गते मंगलवार
स्थान ठाडा अमराई स्थित सामुदायिक भवन,

अनुरोधक
काशीराम आचार्य
संयोजक
बामपन्थी सहकार्य तथा एकता महाअभियान परिवार
शीतगङ्गा नगरपालिका  दक्षिणखाँची अर्घाखाँची ।
२०८०/ ०७/११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?