नेकपा एमालेको बडादशैको शुभकामना आदानप्रदान

न्यूज पाना

नेकपा एमाले शितगंगा नगर कमिटीले बडादशै, तिहार, छठ–२०८० तथा नेपालसम्वत् ११४४ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रम नेकपा एमालेका काहवाहक नगर अध्यक्ष सञ्जय रानाको अध्यक्षता तथा जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालको प्रमुख आथित्यता तथा नगरउपसचिव घनु गाहाको सञ्चालनमा ा सम्पन्न भएको थियो । कार्यक्रममा नगर सचिवालय सदस्य तथा वडा नम्बर ४ कडा कमिटी अध्यक्ष चिरञ्जिबी बेल्बासेको स्वागत तथा नगर कमिटी वडा कमिटी तथा पाटीका शुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पाणेनी गाँउपालिका कमिटी अध्यक्ष कमल घिमिरे ,प्रदेश सदस्य बशन्त श्रेष्ठ , भिम केसी नगर इञ्चार्ज ओपी पाण्डे लगायत बिभिन्न कमिटीमा आवद्ध रहेका नेता कार्यक्रताको सहभागितामा शुभकामनाआदान प्रदान गरिएको हो । कार्यक्रममा शुभकामना ब्यत्त गदै प्रमुख अतिथी पिताम्बर भुसालले भेटघाट तथा परिचयात्मक कार्यक्रम सबै वडामा सञ्चालन गर्न अनुरोध गर्नु भयो । चाँडपर्वमा घरमा आएका प्रवासी तथा अन्य ब्यतीहरु सँग पाटीको सम्पर्क नजिक राख्न समेत यस्ता कार्यक्रमले महत्व राख्ने भुसालले बताउनु भयो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?