माओवादि केन्द्र रुपान्तरण अभियान : १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

विक्रम आचार्य शितगंगा

जनता संग माओवादी केन्द्र  विशेष रुपान्तरण ३ महिने अभियान अन्तरगत नेपाल कम्युनिष्ट पार्टि ९माओवादि केन्द्र ० जिल्ला समन्यय समिति अर्घाखाँची को आयोजनामा बिभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन सोहि अनुसार शितगंगा नगरपालिकाको वडा नम्बर ६मा स्वास्थ शिबिर हुने भएको छ । शिवादह मा.वि. मा १ दिने वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको माओबादी केन्द्रका नगर सहसचिव भुपाल सारुले जानकारी दिनु भयो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्सिच्युट रुपन्देहीको प्राविधिक सहयोगमा शितगंगा ६ को शिवादह मा.वि.को प्राङ्गणमा असोज २४ गते १ दिने वृहत निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने माओवादि केन्द्र नगर कमिटी सह सचिव भुपाल सारुले जानाकारी गराउनु भयो ।

साथै हाड जोर्नी विशेषेज्ञ, मुटु रोग विशेषेज्ञ, प्रसुति रोग विशेषज्ञ लगायत महिलाको समस्या चेक जाच गर्ने डाक्टर हरु आउने भएकोले सबैले उपस्थित भएर चेक जाच गराउनु हुन र जटिल किसिमको रोग भएमा देवदह मेडिकल कलेजमा ५०५ छुटमा उपचार हुने पनि जानाकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?