शितगंगामा सबै कम्युनिष्ट एकता अभियानमा

शितंगगा नगरपालिकामा रहेका बिभिन्न कम्युनिट पाटीहरुले बामपन्थी धुर्विकरण कम्युनिष्ट एकता प्रारम्भ अभियान सुरु भएको छ । शितगंगा नगरपालिकामा रहेका बिभिन्न राजनितिक दलमा रहेका कम्युनिष्टहरु सहभागि रहेका थिए ।नेकपा एकिकृत समाजवादी पार्टि का केन्द्रीय सदस्य तथा वामपन्थी नेता पिताम्बर सारुले नेपालको वामपन्थी आन्दोलनको इतिहास र भावि समयको सहकार्य र कार्यपत्र कार्यपत्र पेश गर्नु भएको थियो।

कार्यक्रममा एमालका कासी आचार्यको अध्यक्षता नेकपा माओबादी केन्द्रका मणिराम अधिकारीको सञ्चालन नेकपा मालेका केदार बेल्बासेको स्वागतमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा यस क्षेत्रकै अग्रज कम्युटिष्ट अमर न्यौपाने ,राम प्रसाद अधिकारीलाइ समेत सम्मान गरिएको थियो । शितगंगा नगरपालिकमा कम्युनिष्टहरुको फुटले जनताका चाहना पुरा गर्न चुकिरहेको अबस्थामा बामपन्थी एकताकै अभियानको रुपमा देशमै पहिलो पटक यो अभियान सञ्चालन गरेकोले पनि यसलाइ उच्चस्तरिय कम्युनिष्ट एकता सञ्चालन कमिटि गठन गरिएको छ । जसको संयोजकमा कासी आचार्य सदस्यहरुमा मणि अधिकारी,नारायण बेल्बासे,गोबिन्द थापा,केदार बेल्बासे, मधु सारु ,जेवि दर्लामी लगायत सदस्य रहेका छन ।

कार्यक्रममा प्रस्तुत भएको कार्यपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?