प्रतिसोधको सरुवा फिर्ता

शितगंगा नगरपालिकामा यसै पनि कर्मचारी अभाव छ हरेक शाखा कनिष्ठ कर्मचारी कर्मचारीले शाखा चलाइ रहेका छन । शितगंगा नगरपालिकाका महत्वपुर्ण शाखा आशिर्वादका आधारमा प्रमुख बनेका छन तर शितगंगा नगरपालिकाका पुर्व जनप्रतिनिधी प्रमुख प्रशासकीय अधिकृतको सरुवामा लागि पर्थे तर अहिलेका मेयर र एक शाखा प्रमुख भने शितगंगा नगरपालिककै पुराना कर्मचारी सरुवाको खेलमा लागेका छन ।

शितगंगा नगरपालिकाका नासु ओम प्रकास पाण्डेको सरुवामा लागेका एक कर्मचारीले भने सरुवा फिर्ता भए पछि हावा खाएका छन । नगरपालिकाकै मेयर लगायतले सरुवा गर्न भनि लागि परे पनि गत भदौ १९ गते पाण्डेको सरुवा भएको थियो । बदनियत पुर्ण तरिकाले गरेकाे सरुवा अहिले सामान्य प्रशासनले रद्ध गरेर काजमा शितगंगमै खटाएको छ । पाण्डे नगरपालिकाकै पुराना र अनुभवि कर्मचारी हुन उनको सरुवा गर्न मेयर नै लागि परेकाे श्रोतको दाबि छ । यता पाण्डेले भने ब्यतिगत रुपमा प्रतिसोध साधेर यस्तो गरेको धारणा राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?