अर्घाखाँचीबाट शिक्षक शंकर अर्याल राष्ट्रिय पुरस्कारबाट सम्मानित

समावेशी र सीपमूलक शिक्षा स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा दिवसको अबसरमा सरकारले सार्वजनिक बिद्यालय तर्फ सातै प्रदेशका शिक्षक ,बिद्यालय कर्मचारी तथा बिद्यालय ब्यवस्थापन समिति बाट सम्मान गरेको छ सोही अनुसार लुम्बिनी प्रदेशमा १२ जना शिक्षक सम्मानित हुन लागेका छन जस मध्ये अर्घाखाँचीबाट ज्योत माबिका प्राचार्य शंकर अर्याल सम्मानित हुनु हुर्दै छ । यस्तै बिद्यालय ब्यवस्थापस समितिबाट लुम्बिन प्रदेशमा ५ जना सम्मानित भएका छन जसमा अर्घाखाँचीबाट जनता आधारभुत बिद्यालयका अध्यक्ष शिब प्रसाद पोख्रेल सम्मानित हुनुहुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

सरकारी समन्वय अभाव र महँगीका कारण बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रभावित

0

अर्घाखाँचीको शितगंगा नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

0

श्री वाणगंगा मा.वि. गजेडवा को वार्षिक नतिजा प्रकाशन तथा शिक्षक सम्मान...

0

कपिलवस्तुकोUnited Students Academy मा १६औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?