शितगंगा नगरपालिका वडा न.१ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

शितगंगा नगरपालिका वडा न १ को सहयोग तथा कमल पोखरि युवा कलवको व्यबस्थापन र साझा हस्पिटल प्रा. लि को प्राविधिक सहयोग मा १ दिने निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।

साझा हस्पिटल प्रा.लि. बाट उक्त स्वास्थ्य शिबिरमा महिला तथा प्रसुती रोग ,हाडजोर्नी रोग विशेषज्ञ,जनरल तथा ल्याप्रोसकपिक सर्जरी रोग विशेषज्ञ,फिजिसियन रोग विशेषज्ञ,निशुल्क औषधी हरु तथा अन्य स्वास्थ्य कर्मी सहित ८ जनाको विशेष टिम सहभागी रहेको थियो। उक्त निशुल्क स्वास्थ्य शिविर मा शितगंगा नगरपालिका वडा न १ का १३५ सेवाग्राहिहरुलाई सेवा प्रदान गरीएको थियो।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?