रबिदत्त मिश्रको पुन मतगणनाको रिट खारेज

गत प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (१) को निर्वाचन अधिकृतको निर्णय लाई बदर गरी दोहोर्‍याइ मतगणना गरीपाउ भनी प्रदेश सभाका उमेदवार रबिदत्त मिश्रले दायर गरेको रिट सर्वोच्च अदालतको संबैधानिक इजलासले खारेज गरेको छ । सर्वोच्च अदालतको पुर्ण इजालासले आज जेठ १ गते उक्त रिट खारेजदगरेको हो । रिट राखेज गर्दै तत्कालीन निर्वाचन अधिकृत प्रकाश मरासिनीको निर्णय नै सदर गरेको छ ।

उक्त निर्वाचनमा विजयी अर्जुनकुमार केसी ६ मतले बिजयी हुनु भएको थियो केसी हाल लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?