ठाडा कालिका माइ भगवती मन्दिरलाइ वडा कार्यालयले पन्चेबाजा सहयोग

न्यूजपाना , शितगंगा

शितगङ्गा नगरपालिका वार्ड न ३ को कार्यालयले ठाडा कालिका माइ भगवती मन्दिरलाइ पन्चे बाजा सहयोग गरेको छ । चालु आ.बको योजना तथा कार्यक्रमबाट मन्दिरलाई १० थान पन्चेबाजा सहयोग गरेको शितगंगा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष चिन्तराज अधिकारीले जानकारी दिनु भएको छ। दमाहा ४ थान, सनाई २ थान, कर्राल २ थान, टेम्को १ थान र ढोलक १ थान वितरण गरिएको छ।

लोप हुने अबस्थामा पुगेका बाजा मन्दिरलाइ सहयोग गर्न पाउदा गर्व लागेको वडाध्यक्ष अधिकारीले बताउनु भयो। आगामी बजेटबाट बाँकि आवश्यक पर्ने बाजाहरु र पन्चेबाजा बजाउने तालिमको लागि कार्यक्रम ल्याउने उहाँले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?