शितगंगा महोत्सब २ दिन थप , माघ २५ गते सम्म सन्चालन

न्यूजपाना, शितगंगा
शितगंगा नगरपालिकामा सन्चालीत तेस्रो शितगंगा कृषि , पर्यटन तथा औधोगिक व्यापार महोत्सव दुई दिन थप भएको छ । महोत्सव माघ २५ गते बिहिवार गते सम्म सन्चालन हुने आयोजक सस्था उधोग बाणिज्य सघका अध्यक्ष चिन्तराज अधिकारीले जानकारी दिनुभएको छ । माघ २५ गते बिबिध सास्कृतिक कार्यक्रम सहित समापन हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।
तेस्रो शितगंगा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवमा माघ २३ गते मंगलबार लोक तथा दोहोरी गायीका सम्झना लामीछाने , गायक दिपक दर्लामी, गायीका लालुमाया कुंवर , डान्सर शिव क्षेत्री लगायत स्थानीय कलाकारहरुको प्रस्तुतीे रहने अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा नगरपालिकाको अनुरोध

0

शितगंगा–५ जुकेनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?