शितगंगा मह‍ोत्सवको उद्धघाटन मन्त्री रोज राणाले गर्ने

यहि माघ १२ गते बाट सुरु हुन लागेको तेस्रो शितगंगा महोत्सवको लुम्बिनि प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज पौडेल रोज राणाले गर्ने भएका छन । आय‍ोजकले मन्त्रीले उद्धघाटन गर्ने तय भएको जनाएको छ । छोटो समयमा सुरु गर्न लागिएको महोत्सवको अहिले भमाधम काम भइ रहेको छ । महोत्सव स्थलमा स्टल निर्माणको काम चलि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?