रास्वपा को नगर कमिटी गठन सभापतिमा कमल पौडेल चयन

न्यजपाना , शितगंगा

शितगंगा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे नगर कमिटी गठन भएको छ । शितगंगा नगरपालिका ठाडा डमरुदहको सामुदायीक भवनमा भएको पहिलो नगर भेलाले सभापतीमा कमल पौडेललाई चयन गरेको छ ।
कमिटीको उप सभापतीमा श्रीधर भुसाल, नगर कमिटि सदस्यहरु कृष्ण प्रसाद घिमिरे , प्रदिप पौडेल, लोकमणी अधिकारी , ढुण्डिराज न्यौपाने , चिरन्जीवि अर्याल,शंकर भुसाल, नारायण न्यौपाने , नारायण बहादुर घर्ति, ऋषिश्वर भाट र घनश्याम पौडेल रहेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै केन्द्रिय सदस्य क्रान्तिशिखा धितालले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता आचरण, व्यवहार र कार्यशैलीका हिसावले पनि फरक हुनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?