चन्द्रौटा महोत्सवमा चर्चित कलाकारहरु आउदै

उद्योग बाणिज्य संघ चन्द्रौटाको आयोजनामा आठौ चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सव यहि पौष १३ गते देखि २४ गते सम्म सञ्चालन हुने भएको छ । आठौ चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवमा राष्टिय तथा स्थानिय कलाकारहरु आधुनिक गायक प्रमोद खरेल ,आधुनिक गायीका आस्था राउत , प्रकाश दु्रतराज , लोक तथा दोहोर गायीका शान्ति श्री परियार , अनु चौधरी , लोक तथा दोहोरी गायीका ज्योति मगर , लोक तथा दोहारी गायक पशुपति शर्मा , प्रिती पाशवान , लोक तथा दोहोरी गायीका प्रिती आले , रमेशराज भट्रटराई , करिष्मा ढकाल ,श्याम राना , लोक तथा दोहोरी गायीका सम्झना लामीछाने ,भुमीका गिरी ,सन्दिप न्यौपाने ,बैकुण्ठ महत , लोक तथा दोहोरी गायीका शिलु भट्रटराई , दिपु मगर , लोक तथा दोहारी गायक दिपक गरौजा , लक्ष्मण खड्का , हास्य कलाकार पुर्खे बा , लोक तथा दोहोरी गायीका रेनुका भट्टराई ,श्री निवास चौधरी , उज्जवल गिरी , सम्झना रणपाल, मञ्जु भट्टराई , दर्गा नेपाल ,चित्र शिरपालि, दिपक भण्डारी , भुवन अधिकारी , दोहारी गायक , वर्षा लम्साल , जिया भुसाल ,मिसन भुसाल , कविता खनाल,एक्टीमा परयिार , सुमन पौडेल लगायतका कलाकार आउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

सिमलपानीमा श्रीमतीको हत्या गर्ने पक्राउ

0

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?