आज एकादशीमा शितगंगाको ऐतिहासिक सक्तिपिठ मन्दिर मगराकोटमा सँराय नाचसँगै फुलपाति विर्सजन हुने

विक्रम आचार्य शितगंगा

लोप हुन लागेको संस्कृतीको संरक्षण गर्ने उद्देश्यका साथ शितगंगाको ऐतिहासिक सक्तिपिठ मगराकोट माई भगवती मन्दिर शितगंगा ७ कोटमा आज एकादशीका दिन सँराय नाच तथा फुलपाती विर्सजन कार्यक्रम आयोजना हुने भएको छ ।

सदियौ देखि चलिआयको एकादसिको दिन सराय नाच अहिले पनि सब्य भब्य तरिकाले गरि फुलपाती विर्सजन गर्ने कार्यक्रम रहेको र यो ऐतिहासिक सक्ति पिठ भगवती मन्दिर रहेकोले सबैलाई दर्शन तथा अवलोकन गर्न आम जनसमुदायमा निमन्त्रणा गरेको स्थानिय घन बहादुर सारुले बताउनु भयो ।

मन्दिरको नजिक विगत्‌मा भुरे राजा हरु बसेको अनुमान गर्न सकिन्छ त्यहा एउटा इनार छ अनि वारुद पिस्ने ढुङ्गा पनि रहेको छ त्यसैले ऐतिहासिक सक्ति पिठ मानिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?