१९ औं एसियाली खेलकुद ; नेपालको पहिलो खेल सुरु ब्याटिङ गर्दै

चिनमा भइरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले टस हारेर ब्याटिङ सुरु गरेको छ । चीनको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा अहिले ७ बजे देखि खेलसुरु भएको हो नेपालले मंगोलिया संग टस हारेर ब्याटिङको निम्तो पाएको हो ।यो मंगोलियाको अन्तर्राष्ट्रिय पहिलो खेल हो । एसियाली खेलकुदमा नेपालले पदक जित्ने आसा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सन्धिखर्क नगरपालिकाले कर्मचारीको ७ दिनको तलब राष्ट्रिय विपद् राहत कोषमा उपलब्ध गराउने

रसुवामा आएको विनाशकारी बाढीमा परेकाहरुको उद्धार जारी

छुटाउनुभयो कि ?