तमुसेवा समाजको आयोजनामा चैत्र ११ गते खुल्ला क्रिकेट प्रतियोगीता हुने

बिकास घिमिरे, न्युजपाना

तमुसेवा समाज फलाचौरको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगीता हुने भएको छ । यहि चैत्र ११ गते देखि होलिको अवसर पारी शितगंगा नगरपालिका वडा न २ को गैरिखेतमा खुल्ला क्रिकेट प्रतियोगीता हुने आयोजकले जनाएको छ ।सम्पुर्ण क्रिकेट खेल प्रेमीहरुले आफ्नो टिम चैत ११ गते बिहान ९ बजे सम्म टिम दर्ता गर्नुपर्ने छ । खेल खेल्दा चोटपटक लाग्न गएमा समिति जिम्मेवारी नहुने, आयोजकको निर्णय नै अन्तिम निर्णय हुने, खेल आयोजकले तोकेको समयमा उपस्थिती नभए आयोजकले पेनाल्टी लगाउने, टिम दर्ता चैत्र ११ गते बिहान ९ बजे सम्म हुनेछ ।भने दर्ता शुल्क ३ हजार लाग्ने जाइएको छ । क्रिकेट जसमा प्रथम हुनेलाई रु २० हजार, मेडल,प्रमाण पत्र, द्धितिय हुनेलाई रु।१० हजार, मेडल,प्रमाण पत्र दिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?