ठाडाको सँराय दशैको अर्को दिन हुने

 

 

ठाडाको सराय यस बर्ष दशैको अर्को दिन  एकादशीको दिन हुने भएको छ । द्धादशीको दिन हुने गरेको सराय मेला यस बर्ष द्धादशी तिथी नभएको र दशैको दोस्रो दिन त्रयोदशी तिथी परेकोले मन्दिर ब्यवस्थापन समितिको बैठक बसी दशैको अर्को दिन सराग नाँच सहित फुलपाती सेलाउने कार्य हुने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बेल्बासेले जानकारी दिनु भयो ।

अर्घाखाँची, पाल्पा, प्युठान गुल्मी, लगायत जिल्लामा सराय नाच मत्वपुर्णका साथ नाचिन्छ यस क्षेत्रको मौलिक सस्कृतिको रुपमा यसलाइ लिने गरिन्छ । अर्घखाँचीको ठाडा, खाँची, अर्घा, जुकेना लगायतका सराय नाँचमा धेरै भिडभाँड समेत हुने गर्छ । शितंगगाको ठाडा, चाक्ला , रजिया जुकेना , शितापुर क्रितिपुर कोठिया मैलान लगायतका बिभिन्न स्थानमा एकादशी लेखि पुर्णिमा सम्म भब्य सराय नाँच हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?