वडाको बिकासमा वडा अध्यक्षको सक्रियता अनुगमनमा तिव्रता

शितगंगा नगरपालिका वडा नम्बर १ मा आर्थिक बर्षको अन्त्य हुँदै गर्दा बिकास निर्माणमा वडा अध्यक्षको सक्रियता बडिरहेको छ । वडा अध्यक्ष मान बहादुर सिंजापती हरेक बिकास योजनामा स्थलगत अनुगमनमा तिव्रता दिइरहनु भएको छ । सिंजापती वडा अध्यक्षमा निवाचित भए सँगै भौतिक बिकासमा उल्लेखनिय बिकास भएको छ । हाल वडा नम्बर १ को सडक नगरकै गौरवकै आयोजनाको रुपमा समेत रहेको छ । अहिले उत्त सडक चौडा गर्ने तथा ग्राभेल भएको छ भने बिभिन्न खोलाहरुमा कल्वट निर्माण , आरसिसि सडक निर्माण भएका छन ।

शितगगां नगरपालिका वडा न १ घर्तिस्वरा मन्द्रे खोलामा बिगत केही बर्ष अगाडि यो खोलाले दुखद घटना समेत भएकोले अहिले भने ह्यमपाइपहरु राखेर सहज भएको छ । खोला क्षेत्रमा जाली भर्ने , आरसिसि ढलान जस्ता काम बिभिन्न स्थानमा वडामा भएका छन । वडा नम्बर १ को सडक बर्खामा समेत हरेक दिन सञ्चालन हुने गर्दछ । वडा अध्यक्ष मान बहादुर सिंजापती पहिरो पन्छाउने देखि सडक सुचारुमा आफै खटरै हरेक दिन सडक सुचारु गर्न खट्दा स्थानियहरुलाई राहत भएको छ । j8fsf j8f ;b:ox? ;d]t hgtfsf] ;]jfdf ;ls|o 5g j8fn]n] laleGg If]q tf]s]/ j8f ;b:ox?nfO ;d]t lhDd]jf/L lbOPsf] 5 j8f ;b:ox? ;d]t hgtfsf] ;]jfdf ;s|o /x]sf 5g

वडाले यो बर्ष बिभिन्न सिचाइ , बिभिन्न मोटरबाटो स्तर उन्नती , बिद्यालयका शिक्षकहरुलाइ झोला बितरण, बिद्यालयका निजि शिक्षकहरुका लागि तलव अनुदान, युवा लक्षित बिभिन्न कृयाकलाप, खेल मैदान स्तरोन्नती खेलकुद आयोजना सामुदायिक भवन निमार्ण,कृषि बिउपल बितरण , गोठ सुधार जस्ता योजना वडाले सञ्चालन गरेको थियो । वडामा आवस्यकताको आधारमा खानेपानी पाइप बितरण बिभिन्न कार्यलयको समन्वय मा भौतिक बिकासमा वडाले काम गरिरहेको छ । वडाको यो बर्षका हरेक योजनाहरु अन्तिम चरणमा रहेको वडा सचिन बिक्रम बिश्वकर्माले जानकारी दिनु भयो । आगामी बर्षको बजेट निमाणर््याको चरण समेत सुरु भएकोले जनप्रतिनिधस्हरुले वडावडामा पुगरे संकलन गरेको सुझानको आधारमा र मागको आधारमा बजेट बिनियोजन गर्ने वडा सचिव बिश्वकर्माले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?