डोहोटेमा टिप्पर र हाइस ठोक्किएर २ जना गम्भीर घाइते

शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटेमा टिप्पर र हाइस एक आपुमा ठोकिँदा २ जना गम्भीर घाइते भएका छन । तिव्र गतिमा आएको टिप्परले हाइसलाइ ठक्कर दिएको स्थानियले बताएका छन । गम्भीर घाइतेहरुलाइ थप उपचारका लागि बुटवल पठाइएको छ । बा३ ख ९००५ नम्बरको सन्धिखर्क देखि बुटवल जाँदै गरेको हाइस र पथ्थरकोट देखि आउदै गरेको ना१क ६९४ नम्बरको टिप्पर एक आपसमा ठोकिएका हुन । सवारी र सवारी चालकहरु प्रहरीको नियन्त्रणमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया

सम्बन्धित न्यूज

बजेट नीतिमा सुधार नभए देश आर्थिक संकटतर्फ जान सक्छ : अध्यक्ष...

0

आगामी बर्षको निति कार्यक्रम प्रस्तुत के छन नयाँ योजना ?

0

वडा कार्यालयमै सरसफाइमा जुटे जनप्रतिनिधि र कर्मचारी

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?