२ चैत्र २०८१, आइतवार
२ चैत्र २०८१, आइतवार

शितगंगा सामुदायिक बिद्यालय महासंघ अध्यक्षमा अधिकारी चयन

शितगंगा नगरपालिका स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको नगर स्तरीय समिति गठन भएको छ । शितगंगा नगर स्तरिय प्रथम भेलावाट शितगंगा ३ को दह आधारभुत बिद्यालयमा अध्यक्ष माधव अधिकारीको नेतृत्वमा २० सदस्य सहितको समिति गठन भएको हो । जस्मा उपाध्यक्षमा नुन बहादुर बिसी, सचिव गोबिन्द थापा , कोषाध्यक्ष पवित्रा थापा , सदस्यहरु माया अधिकारी , गिता घिमिरे , गणेश कुमार बेल्बासे , भुपाल सिंह सारु , सन्तोष बेलबासे , धुव्रराज पन्थी , लक्ष्मण बेल्बासे , बिष्णु क्षेत्री , सरिता खत्री , सपना परीयार , इश्वरा पाण्डे , शुसिला जिसी , बिक्रम आचार्य , मन्जु खत्री , यसोदा आचार्य , लक्ष्मी बहादुर कुमाल रहेका छन् ।
अध्यक्षको जिम्मेवारी प्रदान गरेकोमा अध्यक्ष अधिकारीले नगरपालिकाका सबै ब्यवस्थापन समिति अध्यक्ष तथा महिला सदस्यहरुलाई धन्यवाद दिँदै सामुदागीक बिद्यालयको सुधारको लागि निरनतर छलफल र प्रयार जारी राख्ने बताएका छन । बिद्यालयका साझा समस्या उठान गर्ने र नगरपालिकाका सबै बिद्यालयहरुको शिक्षामा सुधारका लागि सै समितिलाई सकृय बनाउने अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

सम्बन्धित न्यूज

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?