कपिलबस्तुमा बस दुर्घटना

काठमाडौ देखि रोल्पा छुटेको ना ५ ख ६१२५ नम्बरको बस कपिलबस्तुको वाणगंगामा दुर्घटना भएको छ ।आज विहान वाणगंगा १ कपिलवस्तुमा दुर्घटना भएको जनाएको छ। दुर्घटनामा चालक,यात्रु सवैको अवस्था सामान्य रहेको छ । बस सडक देखि तल नालीमा खसेको छ । चालक निदाउदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

शितगंगाको दूध डेरीमा पशु सेवा विज्ञ केन्द्रको अनुगमन

ई. शुबोध बेल्बासे बेपत्ता  भएको २१    दिन पछि  कुशको शव बनाएर अन्त्येष्टि

आजकै दिन २०५९ सालको  सन्धिखर्क आक्रमण  दुखत क्षण

छुटाउनुभयो कि ?