शितगंगाको पहिलो जित

सन्धिखर्कमा आज बाट सुरु भएको एवाइसि कप खेलको पहिलो खेल शितगंगाले मालारानी लाई २–० ले पराजित गर्दै जित निकालेको छ । प्रतियोगिता लगातार २ पटक जितिसकेको शितगंगाले यो खेल जितेमा पहिलो चरणको रनिङशिल जित्ने छ ।
पहिलो हाफमा शितगंगाले २५–२० ले जितेको थियो ।  जिल्लाका ६ वटै स्थानिय तहको खेलमा सहभागिता रहेको छ । शितगंगाले अब अर्को खेल भुमिकास्थान सँग खेल्ने छ । भुमिका स्थानलाई जितेमा शितगंगा सेमिफाइनलमा पुग्ने छ । प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल पाउने छन शितगंगाले जितेमा तथा प्रमाणपत्र संगै शिल पचाउने टिम बन्ने छ र पचास हजार गरि एक लाख पुरस्कार प्रप्त गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित न्यूज

सर्वोच्चको फैसला : रकम तिरेर उद्योग किनिए पनि सार्वजनिक जग्गामा निजी...

0

मुख्य सडक निर्माण र र्ममतमा प्राथमिकता दिँदै शितगंगा नगरपालिका

0

 शिवराज अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ७ सय ८५ जना...

0

दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी’ पोखरामा

0

लोकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?